आज संविधान दिवस मनाइँदै « Tikho Kalam
Advertisement
आज संविधान दिवस मनाइँदै – Tikho Kalam

आज संविधान दिवस मनाइँदै

२०८३ कार्तिक ९
२६
तीखोकलम

Share Buttons Area

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ ।

आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो ।

२०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।