नागपञ्चमीका अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
२०८३ आश्विन २०
५५
-
नागपञ्चमी पर्वका अवसरमा सोमबार काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् ।
