अव्यवस्थित बन्चरेडाँडा
२०८३ भाद्र ९
४
काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको धादिङको धुनीवेशी नगरपालिकाको बन्चरे डाँडा लामो समयदेखि व्यवस्थित हुन सकेको छैन् । खासगरी लिचेड व्यवस्थापन नहुँदा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका छन् । साथै अन्य पूर्वाधार व्यवस्थापनमा पनि गम्भीर समस्या देखिदै आएको छ ।
