जनैपूर्णिमामा पशुपतिनाथ मन्दिर क्षेत्रमा भीडभाड « Tikho Kalam
Advertisement
जनैपूर्णिमामा पशुपतिनाथ मन्दिर क्षेत्रमा भीडभाड – Tikho Kalam

जनैपूर्णिमामा पशुपतिनाथ मन्दिर क्षेत्रमा भीडभाड

२०८३ भाद्र १४
तीखोकलम

Share Buttons Area

जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। श्रद्धालुहरू पशुपतिनाथको दर्शन, पूजा–आराधना तथा रक्षासूत्र बाँध्न मन्दिर पुगेका छन्। जनै फेर्ने, डोरो बाँध्ने तथा धार्मिक विधिअनुसार पूजाआजा गर्ने भक्तजनका कारण पशुपति क्षेत्र धार्मिक र सांस्कृतिक गतिविधिले भरिएको छ

सम्बन्धित समाचार