तस्बिरमा दोलखाको फिल्म सिटी निर्माण क्षेत्र
२०८३ भाद्र ९
३
अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण भइरहेको दोलखाको भीमेश्वर नगरपालिका–९ स्थित डाङडुङे डाँडाको पछिल्लो अवस्था । डेढ दशकअघि फिल्म सिटी निर्माण गर्ने एक राष्ट्रिय गौरवको महत्त्वको आयोजना अघि बढाइएपनि हाल निर्माणको गति सुस्त छ
