बाढीपछि नुवाकोटको विदुर : उद्धारदेखि प्राथमिक उपचारसम्म « Tikho Kalam
Advertisement
बाढीपछि नुवाकोटको विदुर : उद्धारदेखि प्राथमिक उपचारसम्म – Tikho Kalam

बाढीपछि नुवाकोटको विदुर : उद्धारदेखि प्राथमिक उपचारसम्म

२०८३ भाद्र १४
तीखोकलम

Share Buttons Area

रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि नुवाकोटको विदुर नगरपालिका प्रभावित बनेको छ। बाढीका कारण प्रभावित तथा घाइतेहरूको उद्धारसँगै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी प्राथमिक उपचारमा जुटेका छन्। नेपाली सेनाले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिएको छ।

सम्बन्धित समाचार