नागढुंगा सुरुङमार्गमा गुड्न थाले निजी सवारीसाधन « Tikho Kalam
Advertisement
नागढुंगा सुरुङमार्गमा गुड्न थाले निजी सवारीसाधन – Tikho Kalam

नागढुंगा सुरुङमार्गमा गुड्न थाले निजी सवारीसाधन

२०८३ आश्विन १५
१२
तीखोकलम

Share Buttons Area

धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गमा सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । करिब एक महिनाअघि उद्घाटन गरिएको उक्त सुरुङमार्ग यसअघि आपतकालीन सवारीसाधनलाई मात्र प्रयोग गर्न दिइएको थियो ।

सम्बन्धित समाचार