भेरीको काखमा फैलिएको जीवन « Tikho Kalam
Advertisement
भेरीको काखमा फैलिएको जीवन – Tikho Kalam

भेरीको काखमा फैलिएको जीवन

२०८३ आश्विन १
तीखोकलम

Share Buttons Area

सुर्खेतको गुर्भाकोट नगरपालिका भएर बग्ने भेरी नदीमा बनेको पक्की पुलले दुई किनारलाई मात्र नभई यहाँका बस्ती, फाँट र जनजीवनलाई एकापसमा जोडेको छ। पुलमाथि उभिएर हेर्दा देखिने हरिया खेतबारी, पहाडका फेदीमा सजिएका घरहरू र नदी किनारका बस्तीले कर्णालीको भूगोल र समाजको जीवन्त तस्बिर झल्काउँछन् । भेरी किनारका उर्बर समथर फाँटहरू स्थानीय बासिन्दाको बाँच्ने आधार बनेका छन्। बाह्रैमास बग्ने नदीको पानी सिँचाइमा उपयोग हुँदा यहाँ धान, मकै र मौसमी बाली लहलहाउँछन्। यी हरिया खेतहरू स्थानीयको खाद्यान्न आपूर्ति मात्र नभई आम्दानीको दरिलो स्रोतसमेत हुन्

सम्बन्धित समाचार