हरितालिका तिज : पशुपतिमा व्रतालुहरूको नाचगान (तस्बिरसहित
२०८३ भाद्र ३०
२
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज हिन्दु नारीहरू शिव र माता पार्वतीको पूजा आराधना गरी मनाइरहेका छन् । तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरूले पुजा आराधना गरि नाच गान गर्दै रमाइलो गरिरहेका छन् । आज पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् ।
