सडकपेटीमा बच्चा जन्माउनु परेको दृश्यले स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड देखायो : डा.कार्की
२०८३ भाद्र २७
१
खोज्ने अवस्था अन्त्य गरी अस्पतालले नै आर्थिक रूपमा कमजोर बिरामी पहिचान गरेर आवश्यक सहयोग उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो।
कार्कीले प्रत्येक अस्पतालमा विस्तृत ‘मटर्नल केयर अडिट’को व्यवस्था गरी त्यसको नियमित नियमन र आवश्यक कारबाही गर्नुपर्ने मागसमेत गरिन्। बिरामी कति आए, कति सुत्केरी भए र कति जनाको अपरेसन भयो भन्ने तथ्यांक मात्र नभई बिरामी कुन समयमा अस्पताल आइपुग्यो, ट्रायज भयो कि भएन, उपचार प्रक्रिया कसरी अघि बढ्यो भन्ने विषयसमेत अभिलेख र मूल्यांकनमा समेटिनुपर्ने उनले बताइन्।
