बाढी प्रभावति क्षेत्रको अवलोकनमा देउवा « Tikho Kalam
Advertisement
बाढी प्रभावति क्षेत्रको अवलोकनमा देउवा – Tikho Kalam

बाढी प्रभावति क्षेत्रको अवलोकनमा देउवा

२०८३ भाद्र २७
तीखोकलम

Share Buttons Area

नेपाली कांग्रेसका नविर्तमान सभापत शेरबहादुर देउवाले रसुवा र भोटेकोशीमा आएको बाढीबाट प्रभावति नुवाकोट क्षेत्रको बहिीबार अवलोकन गरेका छन्।

बहिीबार देउवासँगै कांग्रेस नेता डा।शशांक कोइराला, डा।प्रकाशशरण महत, प्रकाशमान संिह, मोहनबहादुर बस्नेतलगायत नेता तथा कार्यकर्ताहरू बाढी प्रभावति क्षेत्रको अवस्था बुझ्न पुगेका थएि ।

अवलोकनका क्रममा देउवाले बाढीपहरिोबाट प्रभावति स्थानीयसँग भेट गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लएिका थएि । उनले प्रभावति क्षेत्रमा अझै पन िपर्याप्त सुवधिा पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सम्बन्धित समाचार