नागपञ्चमीका अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो « Tikho Kalam
Advertisement
नागपञ्चमीका अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो – Tikho Kalam

नागपञ्चमीका अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

२०८३ आश्विन २०
५६
तीखोकलम

Share Buttons Area

  • नागपञ्चमी पर्वका अवसरमा सोमबार काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् ।

सम्बन्धित समाचार