विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को आज बसेको बैठकमा रसुवा-भोटेकोशी बाढीबाट प्रभावितहरुको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धमा वृहत छलफल भएको छ। कार्यमञ्चका सदस्य साझेदार संस्थाका प्रतिनिधिहरुले खोज, उद्धार तथा राहतमा हालसम्म पुर्याएको सहयोग एवं तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणमा आ-आफ्नो निकायले पुर्याउने सक्ने सहयोगका बारेमा जानकारी गराएका थिए। मञ्चका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रुपमा काम गर्न आग्रह गर्नुभयो। बैठकमा भोटेकोशी बाढीपछिको खोज, उद्धार एवं राहतको हालसम्मको अवस्थाको बारेमा प्राधिकरणका उपसचिव रामबहादुर के.सी.ले जानकारी गराउनुभएको थियो। बैठकमा विपद्सँग सम्बन्धित मन्त्रालय, विभाग एवं सुरक्षा निकायका विपद् व्यवस्थापन क्षेत्र हेर्ने उच्च अधिकारीहरुको पनि उपस्थिति थियो। « Tikho Kalam
Advertisement
विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को आज बसेको बैठकमा रसुवा-भोटेकोशी बाढीबाट प्रभावितहरुको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धमा वृहत छलफल भएको छ। कार्यमञ्चका सदस्य साझेदार संस्थाका प्रतिनिधिहरुले खोज, उद्धार तथा राहतमा हालसम्म पुर्याएको सहयोग एवं तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणमा आ-आफ्नो निकायले पुर्याउने सक्ने सहयोगका बारेमा जानकारी गराएका थिए। मञ्चका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रुपमा काम गर्न आग्रह गर्नुभयो। बैठकमा भोटेकोशी बाढीपछिको खोज, उद्धार एवं राहतको हालसम्मको अवस्थाको बारेमा प्राधिकरणका उपसचिव रामबहादुर के.सी.ले जानकारी गराउनुभएको थियो। बैठकमा विपद्सँग सम्बन्धित मन्त्रालय, विभाग एवं सुरक्षा निकायका विपद् व्यवस्थापन क्षेत्र हेर्ने उच्च अधिकारीहरुको पनि उपस्थिति थियो। – Tikho Kalam

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को आज बसेको बैठकमा रसुवा-भोटेकोशी बाढीबाट प्रभावितहरुको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धमा वृहत छलफल भएको छ। कार्यमञ्चका सदस्य साझेदार संस्थाका प्रतिनिधिहरुले खोज, उद्धार तथा राहतमा हालसम्म पुर्याएको सहयोग एवं तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणमा आ-आफ्नो निकायले पुर्याउने सक्ने सहयोगका बारेमा जानकारी गराएका थिए। मञ्चका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रुपमा काम गर्न आग्रह गर्नुभयो। बैठकमा भोटेकोशी बाढीपछिको खोज, उद्धार एवं राहतको हालसम्मको अवस्थाको बारेमा प्राधिकरणका उपसचिव रामबहादुर के.सी.ले जानकारी गराउनुभएको थियो। बैठकमा विपद्सँग सम्बन्धित मन्त्रालय, विभाग एवं सुरक्षा निकायका विपद् व्यवस्थापन क्षेत्र हेर्ने उच्च अधिकारीहरुको पनि उपस्थिति थियो।

२०८३ भाद्र ३१
तीखोकलम

Share Buttons Area

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को आज बसेको बैठकमा रसुवा-भोटेकोशी बाढीबाट प्रभावितहरुको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धमा वृहत छलफल भएको छ।
कार्यमञ्चका सदस्य साझेदार संस्थाका प्रतिनिधिहरुले खोज, उद्धार तथा राहतमा हालसम्म पुर्याएको सहयोग एवं तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणमा आ-आफ्नो निकायले पुर्याउने सक्ने सहयोगका बारेमा जानकारी गराएका थिए।
मञ्चका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रुपमा काम गर्न आग्रह गर्नुभयो।
बैठकमा भोटेकोशी बाढीपछिको खोज, उद्धार एवं राहतको हालसम्मको अवस्थाको बारेमा प्राधिकरणका उपसचिव रामबहादुर के.सी.ले जानकारी गराउनुभएको थियो।
बैठकमा विपद्सँग सम्बन्धित मन्त्रालय, विभाग एवं सुरक्षा निकायका विपद् व्यवस्थापन क्षेत्र हेर्ने उच्च अधिकारीहरुको पनि उपस्थिति थियो।

सम्बन्धित समाचार